0
Shipping is calculated at checkout
Description
मेरो बच्चाले पढ्छ नेपाली खररर ।
अनि तपाईंको ?
ससाना बालबालिकाहरूलाई अक्षर चिनाउन, सिक्न र सरल तरिकाले पढ्न मद्दत गर्नका लागि डिकोडेबल पुस्तकहरू । यी पुस्तकहरूले बालबालिकाहरूलाई पढ्ने अभ्यास गर्न मद्दत गर्नुका साथै रमाइला रङ्गीन चित्रहरूमा र सजिलो वाक्यहरूमा रमाउन सहयोग गर्छ ।
डिकोडेबल पुस्तक पढ्नुभएको बालबालिकाहरुले कठिनभन्दा कठिन शब्द सरल तरिकाले पढ्ने तथा लेख्ने गरेको तपाईंले देख्नु हुन्छ ।
आफ्ना नानीबाबुहरूलाई पढाइप्रतिको माया बढाउन अहिले नै अर्डर गर्नुहोस् ।
४ वर्षदेखि ७ वर्ष उमेर समूहका बालबालिका लागि उपयुक्त
0