0

सन्दर्भ माला

रू 2,100
रू 1,999
5% off
Shipping is calculated at checkout

सन्दर्भ माला कस्ता अभिभावकका लागि हो ?

  1. जसलाई आफ्नो बालबालिका पढेको देख्दा खुसी लाग्छ । आफैले सुनाउँदै चित्र देखाउन पनि असाध्यै मन पर्छ ।

  2. जसलाई आफ्नो बालबालिका सृजनात्मक तथा समस्या समाधान गर्न योग्य भएको हेर्न मन लाग्छ ।

  3. जसलाई आफ्नो बालबालिका पुस्तकको पानामा मात्र सिमित नभई अतिरिक्त क्रियाकलापबाट पनि ज्ञान आर्जन गर्न रुची राखेको हेर्न मन लाग्छ ।

  4. जसलाई आफ्नो बालबालिकाहरूको सानोभन्दा सानो उपलब्धीहरु मनाएर बालबालिकाको आत्मविश्वास बढाउन मन लाग्छ ।

Image Description

सन्दर्भ माला

७ वर्षमाथिका बालबालिकाले आफै पढ्न र ७ वर्ष मुनिका बालबालिकालाई पढेर सुनाउन
Frequently asked questions